सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको शपथ आज
काठमाडौँ। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिदैँछन । एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले हिजो बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त...