खुटिया दिपायल फास्ट ट्रयाक र खप्तडको विकास प्रमुख प्राथमिकता हो : मुख्यमन्त्री शाह
डोटी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले खुटिया दिपायल फास्ट ट्रयाक, बोगटान सडक र खप्तड क्षेत्रको विकास गर्नु आफ्नो प्रमुख प्राथमिकताको क्षेत्र रहेको बताएका छन् । नेपाली कांग्रेस...