सुनसरी घटनापछि सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउन राष्ट्रपतिको आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका-कप्तानगन्जसहित विभिन्न क्षेत्रमा पछिल्लो समय विकसित भएको परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै पक्षलाई...