‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत भएको बताएकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले मन्त्रीहरूले नै कानुनको...