६ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं । मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट छ किलो सुन बरामद गरेको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका...