१२ किलोग्राम सुनसहित बङ्गलादेश विमानस्थलबाट दुई जापानी पक्राउ
ढाका, बङ्गलादेश । बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजस्व अधिकारीले बताएका छन् । मलेसियाबाट बङ्गलादेश पुगेका दुई जापानी...