सुनसहित विमानस्थलबाट एकजना पक्राउ
काठमाडौँ । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका-९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगर छिन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...