विमानस्थलमा रोकिएन सुन तस्करी : ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार थाइ एयरवेजबाट आएका ४ जना भारतीय नागरिकको साथबाट ६ किलो सुन बरामद...