नागढुंगाबाट २ किलो सुनसहित तीन जना पक्राउ
काठमाडौँ । नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रबिन्द्र रेग्मीका अनुसार २ किलो सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो। रसुवाबाट काठमाडौँ आइरहेको...