क्विन्टल सुन प्रकरणको छानबिन सीआईबीबाटै टुङ्ग्याउनुपर्ने काँग्रेसको निर्णय
काठमाडौँ । काँग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने पक्षमा उभिएको छ । उच्चस्तरीय छानबिन समिति गठनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि संसदीय...