सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्छौँ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने बताएका छन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन प्रकरणको जरोसम्म पुगेर अनुसन्धान गर्ने...