प्रहरीले सरकारसँग माग्यो २६ सय हतियार र एक लाख २० हजार म्यादी
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि सरकारसँग एक लाख २० हजार म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार...