भेरी अस्पतालमा खटाइयो २५ सुरक्षाकर्मी
नेपालगन्ज । भेरी अस्पतालका चिकित्सक र नर्सहरूमाथि हातपात, कुटपिट तथा दुर्व्यवहार हुन थालेपछिसुरक्षाका लागि अस्पतालमा २५ जना सुरक्षाकर्मीलाई पठाइएको गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार स्वास्थ्यकर्मीको...