विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी
काठमाडौँ । सरकारले त्रिभुवन विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी गरेको छ। बारम्बार सुरक्षामा त्रुटि भएपछि सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आयोजित विमानस्थलको...