विशिष्ट व्यक्ति आउने/जाने बाटामा एक्स–रे राख्न निर्देशन
काठमाडौँ। व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, व्यवस्थापन र अध्यागमन कार्यालयको निरीक्षण गरी विमानस्थलको आकस्मिक ढोका बन्द गर्न तथा विशिष्ट व्यक्ति आउने/जाने बाटामा एक्स–रे यन्त्र राख्न निर्देशन...