‘शिक्षा र रोजगारी छाडेर सुरक्षा संयन्त्र विस्तार गर्नु गलत नीति’ : सांसद सिंह
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले राज्यले सुरक्षा संरचना विस्तारमा केन्द्रित हुनुको सट्टा शिक्षा, स्वास्थ्य, प्रविधि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा...