१७ कार्तिक २०८०, शुक्रबार
‘युवालाई गाउँमै रोजगारी दिन्छौँ’ : मुख्यमन्त्री पाण्डे
ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवालाई गाउँमै रोजगार दिने गरी काम सुरु गरेको बताएका छन् । नेपाली काँग्रेस बागलुङको जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो...