जनताले औँला नउठाउने गरी काम गर्ने मुख्यमन्त्री पाण्डेको दाबी
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले औँला नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली काँग्रेस कास्कीले बुधबार पोखरामा गण्डकी प्रदेश सदस्यमा गठबन्धनका तर्फबाट निर्वाचित मुख्यमन्त्री, मन्त्री...