मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
काठमाडौँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कालीगण्डकी नदीमा आइतबारदेखिको वर्षासँगै आएको बाढीबाट प्रभावित पर्वतको जलजला गाउँपालिका-८ फर्सेको आज स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढी...