‘सडक दुर्घटना न्यूनीकरण र नागरिकको रक्षा नै ट्राफिक प्रहरीको मुख्य लक्ष्य’ : एसएसपी काफ्ले
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको प्राथमिक उद्देश्य सडकमा नागरिकको अकाल मृत्यु रोक्नु र दुर्घटना न्यूनीकरण गर्नु रहेको बताएका छन्...