एकीकृत समाजवादीका सुर्खेत अध्यक्षसहित ६५ जना एमालेमा फर्किए
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सुर्खेतका अध्यक्ष मोहन बडुवालसहित ६५ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका छन्। बुधबार उनीहरूलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्वागत गरेका हुन्। एमालेमा फर्किनेहरूमा...