निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतमा सार्वजनिक यातायात बन्द
काठमाडौँ । निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। व्यवसायीले आज अघोषित रूपमा गरेको बन्दले यात्रु मर्कामा परेका छन्। निजी सवारी साधनले...