‘नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ’ : प्रवक्ता श्रेष्ठ
काठमाडौँ । नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन् । सैनिक मुख्यालयमा आज पत्रकारहरूसँग अन्तर्क्रियाका क्रममा नवनियुक्त प्रवक्ता तथा नेपाली...