सिंहदरबार प्रवेशमा पत्रकारलाई कडाइ
काठमाडौँ । सरकारले बिहीबार सिंहदरबार प्रवेशमा पत्रकारमाथि कडाइ गरेको छ। सामान्य अवस्थामा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस प्रतिनिधि परिचयपत्र देखाएर प्रवेश पाउँदै आएका पत्रकारलाई बिहीबार भने थप सुरक्षा जाँचसँगै...