आधिकारिक सूचना अब समयमै उपलब्ध हुन्छ : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गृहमन्त्रालयबाट प्रवाह हुने सूचना आधिकारिकरूपमा समयमै सम्प्रेषण हुने बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले आधिकारिक व्यक्तिबाटै समयमै सूचना...