सम्पत्ति विवरण बुझाउँदा २ लाख हुनुपर्नेमा २० लाख भएछ : मन्त्री शर्मा
काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले सहकारीको खातामा आफ्नो दुई लाख रुपैयाँ मात्रै बचत रहेको बताएकी छन्। सम्पत्ति विवरण बुझाउँदा भुलवश सहकारीमा २० लाख रुपैयाँ बचत रहेको...