एक खेल खेल्नुअघि नै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
काठमाडौँ । नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपालको समूहको कतारले सोमबार मलेसियालाई ४ विकेटले पराजित गरेपछि नेपालको...