कतार विश्वकप : पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आज मङ्गलवारबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल...