सांसद गौतमले भनिन्-‘सबै यातायातको नियमन एउटै निकायबाट हुनुपर्छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालमा यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट हुनुपर्ने धारणा व्यक्त गरेकी छिन् । शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय...