हवाई भाडादर बढाएकोप्रति सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले चाडबाडको बेला भाडादरको मूल्य वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्। सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै उनले चाडबाडको मौका छोपेर एयरलाइन्स कम्पनीहरूले हवाई...