प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। दुर्घटनालगत्तै दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गरेका हुन्। प्रधानमन्त्री...