भोटेकोशी बाढीपछि परराष्ट्र मन्त्री खनालको सर्बिया भ्रमण स्थगन
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । उनी असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरण सभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार...