१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक विपक्षी दलहरूको अवरोध जारी रहेपछि केही समयका लागि स्थगन गरिएको छ।

बैठक प्रारम्भ भएलगत्तै विपक्षी दलका सांसदहरूले विरोध स्वरूप उठेर कार्यसूची अघि बढ्न नदिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।

यस क्रममा सभामुखले नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्याललाई धारणा राख्न समय उपलब्ध गराएका थिए। उनले सम्बोधन गर्दै कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी विपरीत अभिव्यक्ति आएको आरोप लगाइन्। उपनेता अर्यालले प्रधानमन्त्रीबाट सो विषयमा भुल सुधार र सार्वजनिक क्षमा याचना हुनुपर्ने माग राखिन्।

यसअघि १७ जेठमा प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्न सकिने धारणा व्यक्त गरेका थिए। सो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

प्रधानमन्त्रीको भनाइप्रति असहमति जनाउँदै विपक्षी सांसदहरूले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन्, जसका कारण पछिल्ला बैठकहरू प्रभावित हुँदै आएका छन्।

0 Comments