कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ को प्रदेशसभा स्थगित
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभाका तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको...