रास्वपाका कार्यकर्ताले नाराबाजी गरेपछि मतदान स्थगित
काठमाडौँ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका-११ नयाँकिरण माविमा मतदान स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य...