विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडाबापत प्रतिपरिवार १० हजार उपलब्ध गराउने
त्रिशूली (नुवाकोट) । भोटेकोशी बाढीबाट प्रभावित भएकालाई विदुर नगरपालिकाले कोठा भाडा बापत रकम उपलब्ध गराउने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका...