राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न मानव स्रोत विकास केन्द्रको अनुरोध
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहहरूलाई अनुरोध गरेको छ । केन्द्रले पत्राचार गर्दै भौतिक पूर्वाधार निर्माण, सूचना प्रविधि प्रयोगशाला (आइसिटी...