आफूखुसी सडक बत्ती जोड्न थालेपछि स्थानीय तहलाई प्राधिकरणले गरायो सचेत
काठमाडौँ । स्थानीय तहले आफूखुसी सडक बत्ती जोड्न थालेपछि नेपाल विद्युत् प्राधिकरणले सचेत गराएको छ । स्थानीय तहले प्राधिकरणको सहमति नलिई सडक बत्ती जडान गर्दा विद्युत् शक्ति मापन हुन नसकेको...