देशभरका जनप्रतिनिधिको सुविधा कटौती गर्न देउवालाई सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न सुझाव दिएका छन् । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा मङ्गलवार आफ्नो...