आयोगले प्रक्रिया नपुर्याएर दिएको खर्च विवरण अस्वीकार गर्ने
काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च निर्वाचन आयोगले तोकेको समय सीमाभित्रै सार्वजनिक गरे । यद्यपि...