स्थानीय तहमा गठबन्धन गर्नु हुँदैनथ्यो : डा. भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय चुनावमा सत्तारुढ दलहरुले गठबन्धन गर्नु अनुपयुक्त रहेको बताएका छन् । गठबन्धनबाट पार्टीहरुलाई खासै फाइदा पनि...