मकवानपुरका दश पालिकामध्ये चारमा काँग्रेस, एमाले दुई र माओवादी एक स्थानमा विजयी
वाग्मती । मकवानपुरको १० वटा स्थानीय तहमध्ये सात वटा तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीन वटा तहको मतगणना जारी छ । आज अबेरसम्म प्राप्त नतिजाअनुसार...