स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न माओवादी शीर्ष नेताहरुको बैठक जारी
काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी बैठक बसेको हो...