देउवाले काँग्रेस गण्डकी सभापतिसहित कास्कीका नेताहरूलाई काठमाडौँ बोलाए
काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे छलफल गर्न गण्डकी प्रदेशका सभापति र कास्की सभापतिसहित नेताहरूलाई काठमाडौँ बोलाएका छन् । कास्की काँग्रेसले पोखरा महानगरपालिकाको मेयर...