पार्टीका नीति तथा कार्यक्रम वडासम्म पुर्याइँदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातालाई पार्टीका नीति तथा कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढाउन पार्टीको स्थानीय सङ्गठनलाई जिम्मेवारी दिएको छ । निर्वाचनमा नगर, वडा, गाउँलगायत...