निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठक र शीर्ष नेताहरूको बैठकले स्थानीय आवश्यकता...