स्थानीय तहमा कर्मचारी मात्र खटाउने की, काम गर्ने वातावरण पनि बनाउने ?
जनप्रतिनिधिको सहभागितामा जारी भएको नेपालको संविधानले दुई वर्ष पूरा गरेको छ । सविधानको स्वीकार्यता बढाउन सरकार तर्फबाट प्रयत्न भइरहेको छ भने संविधानप्रति असन्तुष्ट राजनीतिक दल सहितको सहभागितामा स्थानीय तहको तेस्रो...