सत्ता परिवर्तनको हतार नगर्न अध्यक्ष ओलीको आग्रह
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गरेका छन् । आइतबार आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचन...