दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित
झापा । मेचीनगर नगरपालिका-४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा तोडेर दैनिक ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने जंगली हात्तीका कारण स्थानीयवासीमा त्रास फैलिएको छ । हात्तीको प्रवेश रोक्न निर्माण...