‘धेरै बोलेको’ भन्दै टेकु अस्पतालका डक्टरलाई मन्त्रालयको २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र उपस्थित हुन पत्र काटेको छ ।...